वर्तमान सरकार पूर्ण रूपमा असफल भइसक्यो: शंकर पोखरेल

  • शुक्रबार​ २२ साउन २०८३ ०७:५९ AM
रामेछाप। नेकपा (एमाले) का सचिव शंकर पोखरेलले प्रदेश सरकारका विरुद्ध फैलाइएका भ्रम र नकारात्मक धारणाहरू संघीयताकै विपक्षमा रहेको बताएका छन्। प्रेस चौतारी नेपाल रामेछापमा आबद्ध पत्रकारहरूसँग शुक्रबार मन्थलीमा कुराकानी गर्दै नेता पोखरेलले प्रदेशका कारण राज्यको खर्च