स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा भुपेन्द्र भण्डारीलाई थुनामा राखेको बारे सर्वोच्चको कारण देखाउ आदेश

  • शुक्रबार​ २२ साउन २०८३ ०७:४७ AM
स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा पक्राऊ परेका नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालिन कार्यकारी अध्यक्ष भुपेन्द्र भण्डारीलाई थुनामा राखेको बारेमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। भण्डारीकी पत्नी दिप्ती बस्नेतले The post स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रकरणमा भुपेन्द्र भण्डारीलाई थुनामा राखेको बारे सर्वोच्चको कारण देखाउ आदेश appeared first on Technology Khabar.