लिपमोटर बीओ ३ एक्स  नेपाल आइपुग्यो, छिट्टै औपचारिक लन्च हुँदै

  • शुक्रबार​ २२ साउन २०८३ ०२:०१ PM
काठमाडौं : अत्याधुनिक एवम् प्रिमियम इलेक्ट्रिकल एसयूभी लिपमोटर बीओ ३ एक्स आधिकारिक रूपमा नेपाल आइपुगेको छ । नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि.ले यो बहुप्रतीक्षित ईभीलाई छिट्टै एक विशेष कार्यक्रमका बीच औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ । ’इन्टेलिजेन्ट अर्बन मोबिलिटी’ को आधुनिक अवधारणामा आधारित यस एसयूभीको सार्वजनिक समारोहमा सहभागीहरूले पहिलोपटक प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् भने कार्यक्रम सम्पन्न भएसँगै यसको बुकिङ खुला गरिनेछ ।नेपालका वि