प्रतिनिधिसभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)

  • शुक्रबार​ २२ साउन २०८३ ०१:३० PM
काठमाडौँ, साउन २२ गते । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार अपराह्न १ बजेबाट सुरु भएको बैठकमा पाँच वटा विधेयक तथा प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्य...