म्याद गुज्रेका खाद्य सामग्री बिक्रि गर्ने तीन व्यवसायीलाई जरिवाना

  • शुक्रबार​ २२ साउन २०८३ ०१:४७ PM
सिराज खाननेपालगन्ज, साउन २२ गते । म्याद गुज्रेका खाद्य तथा उपभोग्य सामग्री विक्रि वितरण गर्ने नेपालगन्जका तीन वटा व्यवसायीक फर्मलाई जनही ५० हजार रुपियाँ जरिवाना गरिएको छ । बजार अनु...