ट्यांकरबाट तेल चोरी गरी बिक्री गर्ने गिरोह पक्राउ

  • शुक्रबार​ २२ साउन २०८३ ०७:४१ AM
काठमाण्डु– वीरगन्जमा ट्यांकरबाट अनधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने ७ जना पक्राउ गरेका छन् । वीरगन्ज महानगरपालिका–१४ बाइपास सडक खण्डस्थित आईसीपी जाँचपास भई नेपाल प्रवेश गरेका टयांकरबाट तेल चोरी भएको हो । पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगन्ज महानगरपालिका–३ मालपोत चोक बस्ने पेट्रोल पम्पका साहु सुनैन मियाँ ,लक्ष्मणवा बस्ने वर्ष असलम हवारी, श्रीपुर बस्ने रफिक