काँग्रेस नेता महतलाई प्रश्नः संस्थापन इतरको राष्ट्रिय भेलामा शेरबहादुर देउवा सहभागी हुने हो ?

  • शुक्रबार​ २२ साउन २०८३ ०७:४५ AM
काठमाण्डु– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा सहभागी हुने भएका छन् । इतर समूहका नेता डा. प्रकाशशरण महतले देउवा भेलामा सहभागी हुने बताए । महतका अनुसार देउवा २६ वा २७ साउनमा स्वदेश फर्कनेछन् । ‘शेरबहादुर दाई २६ गते नेपाल आउने तयारीमा हुनुहुन्छ, ‘फ्लाइट टिकट’ को कारणले एक दिन