काठमाण्डु– वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको ४ महिना नाघेको छ । प्रधानमन्त्री शाहले चौमासिक प्रगति विवरण सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम चौमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा २०८३ साल वैशाख १ गतेदेखि