देशमा यस्तो शासकीय अराजकता पहिले कहिल्यै देखेको थिइनँ : गगन थापा

  • शुक्रबार​ २२ साउन २०८३ ०८:१४ AM
काठमाण्डु– नेपाली कांग्रेसका सभापित गगन थापाले प्रधानमन्त्रीदेखि रास्वपाका सांसदसम्मले अराजक व्यवहार देखाइरहेको आरोप लगाएका छन् । शुक्रबार पार्टीनिकट आदिवासी जनजाति महासंघको भेलामा बोल्दै थापाले देशमा अहिले शासकीय अराजकताको अवस्था रहेको बताएका हुन् । उनले यस्तो शासकीय अराजकता रोक्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए । उनले भने उनले भने, ‘सत्ताधारी पार्टीका सांसदले कर्मचारी हप्काएका छन्, मन्त्रीले उत्तेजना