डाक्टरको चन्दाले जब जोगायो अनिलको ज्यान

  • शुक्रबार​ २२ साउन २०८३ ०७:२० AM
काठमाडौँ । वीर अस्पतालस्थित नयाँ भवनको तेस्रो तलामा बिरामीको चाप छ । कोही ‘बेड’ नपाएर तनावमा छन् । कोही दुखाइको छटपटीमा छन् । कोही बिरामी भेट्न जानेहरु छन्, कोही आफ्ना बिरामीको अवस्था देखेर हतासमा छन् । कोही उपचारपश्चात् घर फर्कने तयारी छन् । ओहोरदोहोर गर्नेको बाक्लै भीड छ । त्यही तलाको ‘बेड’ नम्बर ३४९ मा