हेटौँडा उपमहानगरमा ‘शून्य फोहर’ महाअभियान सुरु

  • शुक्रबार​ २२ साउन २०८३ ०७:२८ AM
बागमती । हेटौँडा उपमहानगरपालिकालाई सुन्दर, सफा, र हराभरा पालिका बनाउन आजदेखि पालिकाले नगरलाई ‘शून्य फोहर’ महाअभियान सुरु गरेको छ । पालिकाले नगरलाई चालु आर्थिक वर्ष २०८३/८४ लाई पर्यटन वर्ष घोषणा गरेका कारण आजदेखि शून्य फोहर महाअभियान सुरु गरिएको हो । पालिका आसपासका सबै क्षेत्र, सरकारी कार्यालय, वडा कार्यालय, बैंक, विद्यालयलगायत सङ्घसंस्था र विभिन्न कार्यालयमा बिहान