ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर योजना अन्यत्र सार्न खोजेको भन्दै आपत्ति

  • शुक्रबार​ २२ साउन २०८३ ०८:०२ AM
काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्रमोहन यादवले धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर योजना अन्यत्रै सार्न खोजेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ढल्केवरमा नभई अन्यत्रै ट्रमा सेन्टर सेन्टर बन्ने बताएको भन्दै आपत्ति जनाएका हुन् । मन्त्री मेहताले मधेस प्रदेशको लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि