सरकारले ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा माछापुच्छ्रे बैंक, ग्राहकले के गर्ने ?

  • शुक्रबार​ २२ साउन २०८३ ०७:१६ AM
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सरकारले सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’लाई योगदान पुर्याउने उद्देश्यका साथ एमबीएल एम–स्मार्ट (MBL M-SMART) मोबाइल बैकिङ एपमा ‘बिल जितौँ’ (IRD) सुविधा सञ्चालनमा ल्याएको छ । सरकारको आर्थिक वर्ष २०८३–०८४ को बजेटअनुसार आन्तरिक राजस्व विभागले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले करदाता