काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकको नाफा र अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार देखिएको छ । गत आर्थिक वर्षमा बैंकले ८५ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकको नाफा २४ करोड ११ लाख रुपैयाँ थियो । यसअनुसार