सरकार जनसरोकारका विषयलाई छाडेर मधुमास मनाउन व्यस्त छ : सचेतक राई

  • शुक्रबार​ २२ साउन २०८३ ०७:३९ AM
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले पहिचानको मुद्दालाई सम्मान गर्दै द्वन्द्वरहित समाज निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पहिचानको नाममा समाजलाई विभाजित गर्ने र द्वन्द्वतर्फ धकेल्ने प्रयासप्रति सतर्क रहन आग्रह गरे । पहिचानको अधिकारको रक्षा गर्नुपर्ने भए पनि अरूको पहिचानप्रति