काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई विधि, प्रक्रिया र पद्धतिअनुसार सञ्चालन गर्दै संगठनलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्ने बताएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र देखिएका अवरोध र अन्योललाई चिर्दै कार्यकर्ताहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । महामन्त्री पौडेलले पार्टीका सबै निर्णय विधिसम्मत र प्रक्रियाअनुसार