सरकारलाई सांसद यादवको प्रश्न : ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर योजना किन अन्यत्र सार्न  खोजियो ?

  • शुक्रबार​ २२ साउन २०८३ ०८:०५ AM
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद यादवले स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेस प्रदेशको लहानमा ट्रमा सेन्टर निर्माण हुने जानकारी दिएको उल्लेख गर्दै ढल्केवरमा यसअघि घोषणा गरिएको ट्रमा सेन्टरको योजना किन अलपत्र पारिएको भन्दै प्रश्न