काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा वरिष्ठ एनेस्थेसियोलोजिस्ट प्रा.डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन्। नवनियुक्त निर्देशक डा.अमात्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। उनी लामो समयदेखि केन्द्रमै कार्यरत रहेर मुटु शल्यक्रियाका लागि आवश्यक कार्डियाक एनेस्थेसिया क्षेत्रमा विशेषज्ञता हासिल गरेका चिकित्सक हुन्। अमात्य नेपालका… Continue reading गंगालाल हृदय केन्द्रको नवनियुक्त निर्देशक प्रा.डा. आशिष गोविन्द अमात्यले लिए शपथ