चार महिनापछि सन नेपाल लाइफका सीईओ अर्याल फर्किए काममा

  • शुक्रबार​ २२ साउन २०८३ ०७:३९ AM
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल चार महिनापछि नियमित काममा फर्किएका छन्। कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई बिहीबार जानकारी गराउँदै अर्याल पूर्ववत् जिम्मेवारीमा फर्किएको जनाएको हो। कर्मचारीका लागि आरक्षित ४ लाख ९० हजार कित्ता शेयर वितरणमा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत चैत… Continue reading चार महिनापछि सन नेपाल लाइफका सीईओ अर्याल फर्किए काममा