जलविद्युत् प्रभावित स्थानीयलाई १०० रुपैयाँमै शेयर दिन निर्देशन

  • शुक्रबार​ २२ साउन २०८३ ०७:५१ AM
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिले जलविद्युत् आयोजना प्रभावित स्थानीयवासीलाई प्रतिकित्ता १०० रुपैयाँको अंकित मूल्यमै साधारण शयर उपलब्ध गराउन निर्देशन दिएको छ। समितिको बिहीबार बसेको बैठकले आयोजना प्रभावित स्थानीयका लागि छुट्ट्याइने १० प्रतिशत शेयर प्रिमियम मूल्यमा नभई अंकित मूल्य (फेस भ्यालु) मै निष्कासन सुनिश्चित गर्न नियामक निकायलाई निर्देशन दिएको हो। धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३… Continue reading जलविद्युत् प्रभावित स्थानीयलाई १०० रुपैयाँमै शेयर दिन निर्देशन