कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित, ८१.१९ प्रतिशत परीक्षार्थी उत्तीर्ण

  • शुक्रबार​ २२ साउन २०८३ १२:२६ PM
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको सङ्ख्या ५७ हजार ८९७ रहेको छ । यो ८१