नेपालमा दिगो फ्लेक्सिबल इलेक्ट्रोनिक्स उत्पादनको आधार निर्माण गर्ने लक्ष्यसहित ‘आर–टु–आर प्रिन्टिङ फाउन्ड्री प्लेटफर्मको सुरुआत’ विषयक दुई दिने सम्मेलन बिहिबारदेखि सुरु भएको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, काठमाडौँ इन्जिनियरिङ कलेज The post नेपालमा खुला ‘प्रिन्टिङ फाउन्ड्री’ स्थापनाबारे अन्तरराष्ट्रिय सम्मेलन appeared first on Technology Khabar.