गंगालाल हृदय केन्द्रको निर्देशकमा प्रा.डा.अमात्य

  • शुक्रबार​ २२ साउन २०८३ ०१:०१ PM
काठमाडौं : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा.आशिष गोविन्द अमात्य नियुक्त भएका छन्। नियुक्तिपछि डा.अमात्यले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।