बुद्धसिंह मार्ग तीन दिनपछि सूचारु

  • शुक्रबार​ २२ साउन २०८३ १२:०७ PM
अमरराज नहर्कीतनहुँ, साउन २२ गते । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गमा खसेको पहिरो हटाइए पछि आजदेखि यातायात पुनः सञ्चालनमा आएको छ ।सडक डिभिजन...