तनहुँमा 'मिल्क एटिएम' सञ्चालन गरिने

  • शुक्रबार​ २२ साउन २०८३ १२:३५ PM
अमरराज नहर्कीतनहुँ, साउन २२ गते । तनहुँमा उपभोक्तालाई प्रविधिमैत्री र सहज रूपमा दूध उपलब्ध गराउने उद्देश्यले ‘मिल्क एटिएम’ सञ्चालन गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार...