मान्म बजारको मुख्य सडक हिलाम्मे, सर्वसाधारण मारमा

  • शुक्रबार​ २२ साउन २०८३ १२:५७ PM
प्रेमराज सिम्खडाकालीकोट, साउन २२ गते । कालीकोटको सदरमुकाम मान्म बजारको मुख्य सडक वर्षायामसँगै हिलाम्मे बनेपछि स्थानीय बासिन्दा, व्यवसायी तथा यात्रु दैनिक सास्ती खेप्न बाध्य भएका छन...