सिँचाइ अभाव, मल सङ्कट र उपकरण चोरीले महोत्तरीका किसान समस्यामा

  • शुक्रबार​ २२ साउन २०८३ १२:५७ PM
अजय शाहगौशाला (महोत्तरी), साउन २२ गते । पर्याप्त वर्षा नहुँदा महोत्तरीका धान किसान यस वर्ष सिँचाइ अभाव, रासायनिक मलको कमी र सिँचाइ उपकरण चोरीका घटनाका कारण समस्यामा परेका छन् । पर्...