काठमाडौँ । देशभर दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रवारदेखि चलचित्र ‘कमला मिस’ र ‘हली’ एकसाथ प्रदर्शनमा आएका हुन् । चलचित्र ‘कमला मिस’ लाई निर शाहले निर्देशन गरेका हुन् । यो चलचित्र साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही कि बरबाद होस्’ बाट प्रेरित छ । त्यस्तै चलचित्र ‘हली’ लाई ओम प्रतिकले