सरकार जनसरोकारका विषयलाई छाडेर मधुमास मनाउन व्यस्त छः निश्कल राई

  • शुक्रबार​ २२ साउन २०८३ ०६:४३ AM
नेपाली काँग्रेसका सचेतक निश्कल राईले पहिचानको मुद्दालाई सम्मान गर्दै द्वन्द्वरहित समाज निर्माणमा जोड दिएका छन् ।