पश्चिम नवलपरासी– पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालतले यादवविरुद्ध २० साउनमा पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीले भने उनलाई पक्रेको छैन । यादवमाथि सरकारी कागजात किर्ते गरेको अभियोग छ । सरकारी कागजात किर्ते गरी सार्वजनिक स्थानमा पोखरी निर्माण गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकोजिल्ला