रूकुम पश्चिम– रूकुम पश्चिममा थुनुवा बोकेको जिल्ला कारागार कार्यालयको भ्यान र मोटरसाइकल ठोक्किँदा एक किशोरको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् । बिहीबार साँझ मुसिकोट नगरपालिका–८ ताबलेस्थित मध्यपहाडी लोकमार्गमा भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार आठबिसकोट नगरपालिका–८ का १८ वर्षीय निवास बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ । दुर्घटनामा