संविधान पुनर्लेखन होइन, अभ्यासका आधारमा परिमार्जन आवश्यकः आङदेम्बे

  • शुक्रबार​ २२ साउन २०८३ ०७:०० AM
आङदेम्बेले वर्तमान संविधान जारी भएको एक दशक पुग्न लागेको सन्दर्भमा यसको समीक्षा र आवश्यक परिमार्जन गर्नुपर्ने बताएका छन् ।