केन्द्रीय बैंकले ६० अर्बको एक महिने निक्षेप सङ्कलन गर्ने

  • शुक्रबार​ २२ साउन २०८३ ०६:१५ AM
काठमाडौँ / नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एक महिने निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ ।बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी ३१