रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाका स्थानीय स्ववासीले ५८ वर्षपछि आफ्नो जग्गाको कानुनी स्वामित्व प्रमाणित गर्ने जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रअन्तर्गत एकसरो नापी भएको करिब ५८ वर्षपछि स्थानीयलाई सरकारले शुक्रबार लालपुर्जा वितरण गरेको हो। २०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ वटा दर्ता कायम… Continue reading ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा