अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ६० अर्ब निक्षेप संकलन गर्दै

  • शुक्रबार​ २२ साउन २०८३ ०६:०५ AM
काठमाडौं। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज नेपाल राष्ट्र बैंकले ६० अर्बको निक्षेप संकलन गर्दैछ। राष्ट्र बैंकले ३१ दिनको लागि उक्त निक्षेप बोलकबोलमार्फत संकलन गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार शुक्रबार दिउसो ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि कम्तीमा १० करोड बढिमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरि कुल आव्हान रकमसम्म आवेदन गर्न पाउने ब्यवस्था गरिएको छ। निक्षेप संकलनको उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट “क”, “ख”र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुने पाउने छन् । संकलित निक्षेपको ... The post अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ६० अर्ब निक्षेप संकलन गर्दै appeared first on Kalika Khabar.