राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) ले कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। साउन २ र ३ गते सञ्चालन भएको परीक्षाको नतिजा बोर्डको साउन २१ गतेको निर्णयअनुसार प्रकाशित The post कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा कसरी हेर्ने? appeared first on Technology Khabar.