कोमिन्ताङको बाटोमा कांग्रेस !

  • शुक्रबार​ २२ साउन २०८३ १२:०१ PM
सन् १९१२ मा सन् यात–सेनले चीनमा स्थापना गरेको कोमिन्ताङ एक राष्ट्रवादी, शक्तिशाली र प्रगतिशील राजनीतिक दलका रूपमा उदाएको थियो। वर्तमान समयमा कांग्रेसभित्र आन्तरिक गुटबन्दी गहिरिँदै गएको छ। नेतृत्व चयन, नीति निर्माण र संगठन सञ्चालनका विषयमा निरन्तर हुने विवादले पार्टीलाई कमजोर बनाइरहेको छ। गत पुसमा एक पक्षले विशेष महाधिवेशन गरेर नेतृत्व त परिवर्तन ग¥यो, जसका कारण पार्टीको नेतृत्व गरिरहेको ठूलो समूह मूलधारबाट बाहिर रह्यो। अन्ततः निर्वाचनमा अनपेक्षित परिणाम आयो। नयाँ नेतृत्वले विशेष महाधि