जन्मसिद्ध नागरिकताको दायरा घटाउन ट्रम्पले जारी गरे दुई नयाँ कार्यकारी आदेश

  • शुक्रबार​ २२ साउन २०८३ ०५:२५ AM
ह्वाइट हाउसकाअनुसार जारी गरिएका नयाँ आदेशमध्ये एउटाले बर्थ टुरिज्म (जन्म पर्यटन) लाई लक्षित गरेको छ ।