इरानी संसदका सभामुखको आरोप : ट्रम्पको बारम्बारको कुटनीति देखावटी र असफल

  • शुक्रबार​ २२ साउन २०८३ १२:०१ PM
इरान : इरानी संसदका सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिबाफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘बारम्बार दोहोरिने नाटकीय कूटनीति’ गरिरहेको आरोप लगाएका छन् । उनले ट्रम्पले इरानमाथि आक्रमण गर्ने आदेश दिएको दाबी गर्ने र त्यसपछि आक्रमण रोक्ने गरेको भन्दै आलोचना गरेका हुन् ।घालिबाफले बिहीबार सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् । केही दिनअघि ट्रम्पले इरानमाथि गर्ने भनिएको पछिल्लो ठूलो सैन्य आक्रमण रोक्दै तेहरानसँग सम्झौताको आधार तयार भइसकेको दाबी गरेका थिए । घालिबाफले अम