दक्षिण टर्कीमा १८ सय वर्ष पुरानो दुर्लभ मूर्तिकला फेला

  • शुक्रबार​ २२ साउन २०८३ ०५:२७ AM
टेलस्फोरसलाई रोग निको पार्ने र स्वास्थ्य लाभ गराउने बाल–देवताका रूपमा मानिन्छ । यो कलाकृति थिएटर स्ट्रिटस्थित मोन्युमेन्टल गेटको उत्तरी भागमा जारी उत्खननका क्रममा फेला परेको हो ।