‘द राइज अफ साम्राज्य’को मुख्य भूमिकामा सौगात मल्ल

  • शुक्रबार​ २२ साउन २०८३ ०५:२९ AM
काठमाडौँ । चलचित्र ‘अगस्त्यः च्याप्टर १’ मार्फत आफ्नो निर्देशकीय क्षमता प्रदर्शन गरिसकेका निर्देशक सौरभ चौधरीले नयाँ प्रोजेक्ट ‘द राइज अफ साम्राज्य’का लागि नेपाली चलचित्र क्षेत्रका भर्सटाइल अभिनेता सौगात मल्ललाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन् । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र यस वर्षकै बहुप्रतिक्षित प्रोजेक्टमध्ये एक मानिएको छ । गत सोमबार मात्रै