माछापुच्छ्रेको ‘बिल जितौँ’ सुविधा, डिजिटल भुक्तानीमा १० लाखसम्म जित्ने अवसर

  • शुक्रबार​ २२ साउन २०८३ ०५:४३ AM
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा सञ्चालन भइरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ लाई योगदान पुर्‍याउने उद्देश्यले एमबीएल एम–स्मार्ट मोबाइल बैकिङ एपमा ‘बिल जितौँ’ सुविधा सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार आन्तरिक राजस्व विभागले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई थप