सडक विस्तारमा विद्युत पोल स्थानान्तरण मुख्य चुनौती, राज्यलाई आर्थिक भारः जैसी

  • शुक्रबार​ २२ साउन २०८३ ०५:५५ AM
काठमाडौं । सडक विभागका महानिर्देशक डा. विजय जैसीले देशभर सञ्चालनमा रहेका सडक विस्तार तथा स्तरोन्नति आयोजनामा विद्युत पोल स्थानान्तरण प्रमुख बाधक बनेको बताएका छन् । शुक्रवार संघीय संसद्अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै महानिर्देशक जैसीले नेपाल विद्युत प्राधिकरणसँगको समन्वय अभाव र पोल स्थानान्तरणमा हुने ढिलाइका कारण सडक आयोजनाहरू प्रभावित भइरहेको जानकारी दिए । उनका अनुसार