बिपीमा बोनम्यारो प्रत्यारोपणको तयारी

  • शुक्रबार​ २२ साउन २०८३ ११:११ AM
चितवन समाचारदाताचितवन, साउन २२ गते । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक बोनम्यारो (रक्तमासी) प्रत्यारोपण सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ । स...