मिटरब्याजीको पीडा,ऋणका लागि धितो राखेको जमिन बिक्री

  • शुक्रबार​ २२ साउन २०८३ ११:१४ AM
कल्याणपुर समाचारदाताकल्याणपुर (सप्तरी), साउन २२ गते । “अब न्याय खोज्न कहाँ जाने ?” खडक नगरपालिका–९, कल्याणपुरकी ६२ वर्षीय तेतरी खातुनको यो प्रश्न अहिले केवल उहाँको व्यक्तिगत व्यथा...