सर्लाहीमा मलको अभाव, किसान मर्कामा

  • शुक्रबार​ २२ साउन २०८३ ११:२२ AM
जनार्जन खत्रीसर्लाही, साउन २२ गते । धानबालीमा प्रयोग गर्ने मल नपाउँदा सर्लाहीका किसान हैरान भएका छन् । मधेशका जिल्लामा धान रोप्न बाँकी रहेका किसान डिएपी र धान रोपिसकेका किसान युरिय...