राजमार्गछेउबाटै स्थानीय उत्पादन खपत

  • शुक्रबार​ २२ साउन २०८३ ११:३७ AM
कविराज घिमिरे हिले, साउन २२ गते । कोशी राजमार्ग हुँदै पहाडबाट तराईतर्फको यात्रा गर्दा तमोर नदीको पुल तर्नेबित्तिकै प्रायः यात्रुवाहक सवारीसाधन एकैछिन रोकिन्छन् । रोकिएको सवारीसाधनल...