ट्यांकरबाट हवाई इन्धन चोरी, सात जना पक्राउ

  • शुक्रबार​ २२ साउन २०८३ ११:५९ AM
दिपकप्रसाद गौतमवीरगन्ज (पर्सा), साउन २२ गते । पर्साको वीरगन्ज–१४ स्थित एक पेट्रोल पम्पमा हवाई इन्धन बोकेको ट्यांकरबाट तेल चोरी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।जिल्...