कोइराला निवास मर्मतका लागि सरकारले दिएको २ करोड शेखरले गरे फिर्ता

  • शुक्रबार​ २२ साउन २०८३ ०५:१६ AM
काठमाण्डु– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बीपी कोइरालाको जन्मघर मर्मतका लागि भनी सरकारले दिएको २ करोड रुपैयाँ बजेट अस्वीकार गरेका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै कोइरालाले सरकारले दिएको उक्त रकम अस्वीकार गरेका हुन् । उनले २ करोड विनियोजन गरेकोमा नेपाल सरकारप्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त समेत गरेका छन् । उनले मर्मत तथा सम्हार भनी