काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सत्ता राजनीतिको गणितीय खेलमा नलाग्ने निर्णय गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा शुक्रबार बसेको राप्रपा संसदीय दलको बैठकले बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको हो । प्रवक्ता मोहन श्रेष्ठका अनुसार सत्ता समीकरणको समझदारी गरेका एमाले र नेकपा तथा अहिलेकै प्रदेश सरकारलाई निरन्तरता दिन प्रयासरत मुख्यमन्त्री इन्द्र बानियाँले